कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८/०१/२१ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको यस एन.एल.आइ.सी. निजि लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकौ प्रथम अग्रणी जिवन बीमा कम्पनी हो। नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको नौं वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ।
यस कम्पनी अधिकृत पूँजी रू.१०० करोड रहेको छ भने चालु पूँजी तथा चुक्ता पूँजी क्रमशः रू.५० करोड र ३० करोड रहेको छ । साथै शेयर धनीहरूलाई निकट भविष्यमा ४:१ का दरले हकप्रद शेयर प्रस्ताव गरिने छ ।
२०६६, मंसिर मसान्त सम्ममा यस कम्पनीले रू.३४४४.८८ करोड मूल्यको २,८३,२४५ बीमा गरेको छ । बीमा समीतीको नियम अनुसार यस कम्पनीले आफ्नो कुल पूँजीको रू.४७५.८४ करोडको लगानी गरिसकेको छ ।यस कम्पनीले विश्व बजारको ख्यातीप्राप्त, जर्मनीको पुर्नबीमा कम्पनी “ह्यानओभर रि-इन्स्यूरेन्स कम्पनी” सँग पूर्नबीमा गरेको छ।

बीमा योजनाहरू
सम्पर्क
सुरक्षित जीवन बीमा
सामूहिक जीवन बीमा केटाकेटी जीवन बीमा
जीवन लक्ष्मी बीमा जीवन साहारा बीमा जीवन सारथी बीमा बैदेशिक
रोजगार म्यादी जीवन बीमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ली.हेरीटेज पाल्जाकमलादीजी.पी.ओ.बक्सः ११०३०काठमाण्डौं, नेपाल.ई-मेलः nlic@mos.com.npवेब साइटः www.nlic.com.npफोन नं. ९७७-१-४२२३४४०, ४२४१२१२, ४२२३१८९फ्याक्स नं. ९७७-१-४२४०१४३नक्सा
No comments:
Post a Comment